२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

महामन्त्री कोइरालाद्धारा स्वर्गीय गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान

तस्वीर : चेतन रेग्मी

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले स्वर्गीय लोकमणि गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीका बुवा लोकमणि गिरीको हिजो शनिवार निधन भएको थियो । स्वर्गिय गिरीको पार्थिक शरीरलाई झण्डा ओढाएर सम्मान गर्न महामन्त्री कोइराला आज विहान काठमाण्डौबाट आएका हुन् ।