२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

अन्तर पालिका ब्याडमिन्टन प्रतियोगीता सुरु

राप्ती गाउँपालिकाको आयोजनामा पालिका स्थापना दिवसको अवसरमा कर्मचारीहरु विच अन्तर पालिका ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नु भएको ब्याडमिन्टन प्रतियोगीतामा ६ पालिकाका कर्मचारीहरुको २१ प्रतियोगी टिम विच खेल सुरु भएको छ ।

१७ टिम पुरुष कर्मचारीहरु विच र ४ टिम महिला कर्मचारीहरुको रहेको प्रतियोगितामा राप्ती, लमहि, गढवा, राजपुर, सरुमारानी र शिवराज पालिका विच खेल भैरहेको छ ।