२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने

संसद पुनर्स्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ।