२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राप्ती गाउँपालिका ६ नं. वडाको कार्यालय उद्घाटन

राप्ती गाउँपालिका वडा नं. ६ को वडा कार्यालय उद्घाटन गरिएको छ ।

गाउँपालिका भएपछि राप्ती गाउँपालिकामा निर्माण भएको वडा नं. ६ को कार्यालय भवन पहिलो वडा कायालय भवन हो ।

जसको शिलान्यास तथा उद्घाटन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले गर्नु भएको छ ।

वडा भवन शर्मा कन्ट्रक्सनले निर्माण गरेको हो ।

निर्माण कम्पनीले समय भन्दा छिटो काम सम्पन्न गरेकोमा कम्पनीलाई धन्यवाद दिईएको छ ।