हापुरेमा रहेको मातामनकामना पोलिक्लिनिक प्रालीले विरामीलाई नि:शुल्क चेकजाँच गरेको छ । शनिवार ५० जना विभिन्न किसिमका विरामीलाई नि:शुल्क चेकजाँच गरेको पोलिक्लिनिक प्रालीले जनाएको छ ।
सुगर रोग लगायत ओपिडि नि:शुल्क चेकजाँच गरेको मातामनकामना पोलिक्लिनिकले जानकारी दिएको छ ।
यस्तै सो अवसरमा थाइराइड जाँच ४० प्रतिशत छुट, प्रयोगशालामा २० प्रतिशत छुट, औषधी ५ प्रतिशत छुट गरिएको थियो ।
मातामनकामना पोलिक्लिनिक प्रालिले पश्चिदाङमा विशेषज्ञ सेवा दिदै आएको छ ।