२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

सिमगैराका २१ जना जेष्ठ नागरीकको निशुल्क स्वाथ्य चेकजाँच

बबईको हापुरेमा रहेको मातामनकामना पोलिक्लिनिक प्रालिले घर–घरमा गएर जेष्ठ नागरीकलाई स्वास्थ्य चेकजाँच सञ्चालन गर्दै आएको छ ।

केही दिन अघि बबई गाउँपालिका वडा नं ५ खयरभट्टीका जेष्ठ नागरीकको निशुल्क स्वास्थ्य चेकजाँच गरेको थियो । आज वडा नं. ५ कै सिमगैरा गाउँमा गएर जेष्ठ नागरीकलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको मातामनकामना प्रालिले जनाएको छ ।

मातामनकामना पोलिक्लिनिकका डाक्टर राजिव झाले सिमगैराका २१ ना जेष्ठ नागरीकको स्वास्थ्य चेकजाँच गरेका हुन् ।