२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

दीपक वली निर्देशित चलचित्र ‘कृष्ण लिला’को ट्रेलर सार्वजनिक

दाङका चलचित्र निर्देशक दीपक वलीले निर्देशन गरेको चलचित्र ‘कृष्ण लिला’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।