२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

हापुरे उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा छहराकर्मी घिमिरे चयन

हापुरे उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा छहरा अनलाइनकर्मी घनश्याम घिमिरे चयन भएका छन् ।

हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीको अध्यक्षतामा बसेको पहिलो बैठकले छहरा अनलाइनकर्मी घिमिरेलाई प्रेस सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो । घिमिरेले छहरा अनलाइनमा पत्रकारीता गर्दै आएका छन् ।