२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

हापुरे उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा छहराकर्मी घिमिरे चयन

हापुरे उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा छहरा अनलाइनकर्मी घनश्याम घिमिरे चयन भएका छन् ।

हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीको अध्यक्षतामा बसेको पहिलो बैठकले छहरा अनलाइनकर्मी घिमिरेलाई प्रेस सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो । घिमिरेले छहरा अनलाइनमा पत्रकारीता गर्दै आएका छन् ।