२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

जलुके र बबरपुरका जेष्ठ नागरीकलाई निशुल्क चेकजाँच

बबईको हापुरेमा रहेको मातामनकामना पोलिक्लिनिक प्रालिले घर–घरमा गएर जेष्ठ नागरीकलाई स्वास्थ्य चेकजाँचको सेवालाई जारी राखेको छ ।
आज बबई गाउँपालिका वडा नं ५ जलुके र बबरपुरका जेष्ठ नागरीकलाई चेकजाँच गरेको मातामनकामना पोलिक्लिनिक प्रालिले जनाएको छ ।

मातामनकामना पोलिक्लिनिकका डाक्टर राजिव झाले बबरपुर मा ५४ जना र लाजलुके मा २२ जना गरी ७६ जनालाई निशुल्क चेकजाँच गरेका हुन् ।