२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नयाँ सदस्यता दिने र नविकरण गर्ने कार्यलाई निरन्तरता दिदै हापुरे उवासंघ

हापुरे उद्योग वाणिज्य संघले पसल–पसल गएर दर्ता नविकरण तथा नयाँ सदस्यता दिने कार्यलाई निरन्तरता दिएको छ ।

दर्ता भएकालाई नविकरण गराउने र दर्ता नभएकालाई सदस्यता प्रदान गर्न लागेको उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम केसीले जानकारी दिए ।

सबै व्यवसायीलाई उद्योग वाणिज्य संघमा आवद्ध गराउन आफ्नो टिम लागि पर्ने अध्यक्ष केसीले बताए ।