२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराही लमही सडक खण्ड चैत्र २२ गते देखि २६ गते सम्म बन्द हुने

घोराही लमही सडक खण्ड सवारी साधन सञ्चालन केहि दिन सम्म बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना जारी गरी लमही घोराही सडक खण्डमा केहि स्थानमा सडक जिर्ण भएको र मर्मत सम्भार पर्ने भएकाले चैत्र २२ गते देखि २६ गते सम्म बन्द रहने जनाएको छ ।

सो सडक खण्डमा चैत्र २२ गते बिहान देखि चैत्र २६ गते साँझ ५ बजे सम्म बस, ट्रक, टिप्पर, ट्रली हेभी सवारी साधनहरु पूर्ण रुपमा बन्द सुचनामा जनाइएको छ ।