२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष दुर्गालाल केसी निर्वाचित


नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि भएको चुनावमा अध्यक्ष पदमा दुर्गालाल केसीले जित हात पारेका छन् । उनका निटकतम प्रतिद्धन्द्धि लक्ष्मी आचार्यलाई पराजित गर्दै केसीले जित हात पारेका हुन् । कति मतले जिते भनेर घोषणा भने गरिएको छैन् ।

केसी प्रेस चौतारी र साना संगठनबाट अध्यक्षमा उठेका थिए भने आचार्य नेपाल प्रेस यूनियन, प्रेस संगठन र प्रगतिशिल पत्रकार संघको संयुक्त गठबन्धनबाट चुनाव लडेका थिए ।

थप मत विवरण आउन बाँकी छ ।