२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

आधारभूत स्वास्थ्य सेवा केन्द्र दुविचौरको भवन उदघाटन

शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र दुविचौरको भवन आज एक कार्यक्रमका विच उदघाटन गरिएको छ । वडा अध्यक्ष पिमलाल वलीको अध्यक्षतामा भएको कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र दुविचौरको भवन शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले गरेका हुन् ।
भाडामा बस्दै आएको आधारभूत स्वास्थ्य सेवा केन्द्र आज देखि आफ्नै भवनमा सरेको छ ।