२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

हापुरेकी जयकली घर्ती बेपत्ता

पश्चिमदाङ हापुरेकी एक वृद्ध बेपत्ताभएकी छन् । बबई ५ हापुरे निवासी ७३ बर्षीया जयकली घर्ती घरबाट आज विहान हराएकी हुन् । मानसिक सन्तुलन कमजोर भएकी घर्ती हराएको पारिवारीक स्रोतले जनाएको छ । भेटाउनु हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय र ९८०९७७३२५० मा सम्पर्क गरिदिन पारिवारीक स्रोतले सबैमा आग्रह गरेको छ ।