काेराेना संक्रमण अत्याधिक बढेपछि अाज देखि बाँके जिल्लामा लकडाउन गरिएकाे छ । लकडाउनका कारण सवारी साधन, बजार, व्यवसाय, शैक्षिक क्षेत्र लगायत सबै बन्द रहेका छन् । सधै भिडभाड रहने पश्चिम नेपालकाे ठुलाे नेपालगञ्ज बजार सुनसान रहेकाे छ । अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द रहेकाे छ ।