२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

हजार दिने बच्चाका आमालाई फिल्टर वितरण

तस्वीर : झुपु क्षेत्री

बबई गाउँपालिका वडा नंं ६ ले सुनाैलाे हजार दिन भित्रका बच्चा आमालाई फिल्टर वितरण गरिरेकाे छ । अाज एक कार्यक्रमका विच वडा भित्रका सुनाैलाे हजार दिन भित्रका बच्चा आमालाई फिल्टर वितरण गरिएकाे हाे । वडा अध्यक्ष राम वहादुर डाँगीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवनेश्वर पाैडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।