२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बबईका विद्यालय बैशाख २४ गते सम्म विदा

 

बबई गाउँपालिका सामुदायिक र संस्थागत बिद्यालय २४ गते सम्म विदा हुने भएका छन्।
बबई गाउँपालिकामा काेराेना संक्रमण बढ्न थालेपछि बबईका सामुदायिक र संस्थागत बिद्यालय २४ गते सम्म विदा हुने भएका हुन ।
बबई गाउँपालिका शिक्षा समितिको आज हापुरेमा बसेको बैठकले बालबालिकाकाे स्वास्थ्य सम्वेदनसिलतालाई ध्यानमा राखि २४ गतेसम्म शिक्षण सस्था बन्द गर्ने निर्णय गरेको हो ।