२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दंगिशरणका विद्यालय बैशाख २१ गते सम्म वन्द हुने

दाङकाे दंगिशरण गाउँपालिकाका सामुदायिक र संस्थागत बिद्यालय २१ गते सम्म हुने भएका छन्।
काेराेना संक्रमण बढ्न थालेपछि दंगिशणका सामुदायिक र संस्थागत बिद्यालय २१ गते सम्म वन्द हुने भएका हुन ।
दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चाैधरीकाे अध्यक्षतामा सामुदाियक विद्यालयका प्रधानाध्यापक तथा संस्थागत विद्यालयका प्रतिनिध सहित बसेकाे बैठकले १२ गते देखि बालबालिकाे स्वास्थ्य सम्वेदनसिलतालाई ध्यानमा राखि २१ गतेसम्म शिक्षण सस्था बन्द गर्ने निर्णय गरेको हो ।