२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

दाङमा गएराती थप एक जना काेराना संक्रमितको निधन

सांकेतिक तस्बिर ।

दाङमा गएराती कोरोना विशेष अस्पताल बेलझुण्डिमा थप एक जनाकाे निधन भएकाे छ । गएराती एघार बजे घोराही १५ का ६२ बर्षिय एक पुरुषको निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
उनि बैशाख १ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई निमोनिया सगै कोरोना संक्रमण पनि भएको थियो । यो संगै बेलझुण्डि अस्पतालमा भर्ना भई निधन हुनेको संख्या १० पुगेको छ । यस अघि शुक्रवार दिउँसो तुलसीपुरका एक पुरुष र गढवाका एक स्कुले विद्यार्थीको भैरहवामा निधन भएको छ ।