२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

सल्यानमा गुडिरहेकाे अटाेमा एक्कासी आगलागी

सल्यानमा गुडिरहेकाे अटाेमा एक्कासी आगलागी भएकाे छ । जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे सल्लीबजारबाट देखि नाथेखाेलातिर जाँदै गरेको भे १ घ १५६२ नम्बर कुल बहादुर रानाकाे अटाे बीच बाटाेमै चल्दाचल्दै आगलागी भएकाे हाे ।
एकासी अटाे भित्रकाे इन्जिनबाट धुवाकाे मुस्लो निस्केपछि अटाेमा बसेका ४ जना यात्रुले हाम फालेर जाेगिएका छन् । अटाे भने पुर्ण रूपमा क्षेति भएकाे छ ।