२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

दाङका कोरोना फोकल पर्सन पनि संक्रमित

दाङका कोरोना फोकल पर्सन कमल चन्द पनि कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमन भएसंगै उनलाई आइसोलेसनमा पठाइएको छ । जिल्ला जनश्वास्थ्य कार्यालय दाङले चन्द्र संक्रमित भएको र उनलाई आइसोलेसनमा पठाइएको जानकारी दिएको छ ।