दाङको बबई गाउँपालिकामा आज देखि लकडाउन भएपनि बबई गाउँपालिका भएर कर्णाली प्रदेशमा जाने यातायातका साधनहरु सञ्चालन गर्न पाउने भएका छन् । अलपत्र यात्रु र कर्णाली प्रदेशका जिल्ला सल्यान हुदै सुर्खेत जाने यातायातका साधन सञ्चालन भइरहेको तुलसीपुर प्रालीका हापुरे इञ्चार्ज झुपु क्षेत्रीले जानकारी दिनुभयो ।
बबई गाउँपालिकामा कोरोना भाइरस संक्रमण र मृत्युदर बढ्न थालेपछि अर्को सुचना नहुदा अत्यावश्यक सेवा सबै वन्द गरेको छ ।