२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

दाङमा थप १५२ जनामा कोरोना संक्रमण

 

दाङमा थप १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको २५२ जनाको पीसीआर परीक्षणमा एकै दिन १५२ जनामा कोरोना पोजेटिभ देखीएको हो । पछिल्नो समय जिल्लामा कोरोना संक्रमणको दर उच्च देखीएको छ ।