२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

दाङमा कोरोनाबाट ४० बर्षीय पुरुषको मृत्यु

 

फाइल तस्वीर ।

दाङमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ४० बर्षीय पुरुषको पौने चार बजे मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो । उनी बैशाख १० गतेदेखि बेलझुण्डी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) मा उपचाररत थिए । उनमा निमोनियाको पनि समस्या थियो । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।