२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

तुलसीपुरमा विहिवार एक सय बढि कोरोना संक्रमित थपिए

दाङको तुलसीपुरमा विहिवार एक सय बढि कोरोना संक्रमित थपिएका छन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको एन्टीजेनबाट ५३ जनाको परिक्षण गर्दा २७ जना, राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ९१ जनाको पिसीआर परीक्षण गर्दा ६८ जना र नेश्नल प्याथ ल्यावमा गरिएको परीक्षणमा २३ जना गरि १ सय ८ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।