२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

दाङका दुई कोरोना सङ्क्रमित पुरुषको बाँकेमा मृत्यु

फाइल तस्वीर ।

दाङका दुई जना कोरोना सङ्क्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । मृत्युु हुनेमा दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० बर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ बर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

दंगिशरणका पुरुषको शनिवार बिहान ४ बजे र तुलसीपुरका पुरुषको शुक्रवार बेलुका ५ बजेतिर नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।