२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा निर्माण भएको ‘साइको किलर’ नामक सर्टमुभी आज रिलिज

दाङमा निर्माण भएको ‘साइको किलर’ नामक सर्टमुभी आज रिलिज भएको छ । पछिल्लो समयमा नेपाल बढ्दो बालात्कारको घटनालाई समेटिएर निर्माण भएको ‘साइको किलर’ नामक सर्टमुभी रिलिज भएको हो । स्मार्ट फिल्मस् स्टुडियो युटुब च्यानलबाट यो फिल्म रिलिज भएको छ ।

नेपालमा किशोरी माथि हुने बलात्कार र बलात्ककार पछिको घटनालाई समेटिएर निर्माण भएको ‘साइको किलर’ नामक सर्टमुभी सचेतनामुलक रहेको कलाकार तथा निर्देशक अभिशेष मल्लले जनाकारी दिए । सकेसम्म फिल्मलाई राम्रो बनाउने प्रयास गरेको मल्लले बताए ।