फाइल तस्वीर ।
दाङमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीको एचडियू कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षिय पुरुषको आइतबार (आज( दिउँसो पौने एक बजे मृत्यु भएकोे अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनलाई निमोनिया समेत भएको थियो ।