२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

शान्तिनगरमा थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

दाङको शान्तिनगरमा थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ३ जना पुरुष र ३ महिला गरी आज थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो । आज थप ६ जना थपिए संगै शान्तिनगर गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ३३ जना पुगेको छ ।