२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

एकैदिन थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सांकेतिक तस्वीर ।

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।