२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

कोरोनाका कारण संविधानसभा सदस्य चौधरीको मृत्यु

कोरोनाका कारण कैलालीमा संविधानसभा सदस्य रबनीदेवि चौधरीको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बाघमारा की ४४ वर्षीया चौधरीको धनगढीको नवजीवन अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो । उनी २०७० सालको संविधान सभा सदस्य हुन । उनलाई, मृगौला र कलेजोको समस्या रहेको अस्पतालले जनाएको छ ।