२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

मन्त्री ढकालकाे दम्पतीलाई काेराेना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइस संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको स्वाब परीक्षणमा उहाँसँगै श्रीमती इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टि भएको उहाँले सामाजिक सन्जालबाट जानकारी गरानुभयो छ । हाल  निवासमै रहेको समेत उहाँले जनाउनुभयो ।