२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरमा एक शिक्षककाे काेराेनाबाट मृत्यु

सांकेतिक तस्बिर ।

दाङकाे शान्तिनगरमा एक शिक्षककाे काेराेनाकारण मृत्यु भएकाे छ । गएराति काेराेना विशेष अस्पताल बेलझुण्डिबाट काठमाडाैं उपचारका लागि पुर्याएकाे केहिक्षण मै मृत्यु भएकाे पारिवारीक स्राेतले जनाएकाे छ । शान्तिनगर ५ निवासी ५० बर्षीय उनी एक निजि विद्यालयका शिक्षक थिए ।