२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएकाे छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेकाे प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन्।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l सबैलाई विनम्र आग्रह छ – सजग बनौं !