सांकेतिक तस्बिर ।
दाङकाे बबई गाउँपालिकामा सर्पकाे टाेकाईबाट एक किशाेरी मृत्यु भएकाे छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं ७ कालितराकी १८ बर्षीया कमला देवकाेटा रहेकी छिन् । आज विहान साढे ५ बजे साैचालय गएकाे समयमा सर्पले टाेकेकाे र राप्ती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे पारिवारीक स्राेतले जनाएकाे छ ।