२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

बबईमा ३० बेडकाे काेराेना विशेष अस्पताल तयार

तस्वीर : प्रेम राम्जा मगर

दाङको बबई गाउँपालिले ३० बेडकाे काेराेना विशेष अस्पताल तयार पारेकाे छ ।
बबई गाउँपालिका ४ मा रहेको प्रस्ताबिक हापुरे प्राथमिक अस्पतालमा ३० बेडको अक्सिजन सहितको कोरोना बिशेष अस्पताल तयार पारिएकाे बताइएकाे छ ।
गाउँपालिकाले कोरोना बिशेष अस्पताल तयार पारे पनि अक्सिजन प्रयाप्त मात्रामा पाउन समस्या रहेको गाउँपालिका अध्यक्ष भुवनेस्वर पाैडेलले बताउनु भएकाे छ ।