२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर ।

दाङमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ६५ बर्षीय पुरुषको बुधबार विहान सवा ९ बजेतिर मृत्यु भएको हो । उनी बैशाख १७ गतेदेखि अस्पतालमा उपचाररत रहेको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । उनलाई निमोनिया समेत थियो ।