२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरमा थप ७ जनामा कोरोना संक्रमण

दाङको शान्तिनगर गाउँपालिकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिए ७ जना संगै शान्निगरमा सक्रिय कोरोना संक्रमितको संख्या ५१ पुगेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो । आज १ जना डिस्चार्ज भएका छन् ।
शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा ६ जना कोरोना संक्रमित रहेका छन् ।