२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् ।