२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरकी ७५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सांकेतिक तस्बिर ।

दाङकाे शान्तिनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
शान्तिनगर ६ की ७५ वर्षीया महिलाको आज विहान ९ः १५ बजे नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा मृत्यु भएको हो । १६ गते कोभिड पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी थिइन् । स्वास्थ्यमा गाह्रो हुँदै गएपछि २२ गतेमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।