२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

बाँकेमा ५०८ जना कोरोना मुक्त भई डिस्चार्ज भए

आज बिहिवार बाँकेमा ५०८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
२४१ महिला र २६७ पुरुष गरि जम्मा ५०८ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।
केहिदिन यता बाँकेमा दैनिक  कोरोना संक्रमीत निको भइ डिस्चार्ज हुनेको संख्या दैनिक बढ्दै गएको छ ।