तस्वीर : पुर्ण विक
बाँके राष्ट्रिय निकुञ्ज काार्यालय अन्तरगत घुईयावारी रेञ्जपोष्टको जस्तापाता आज विहान आएको भिषण हावाहुरीले उडाएको छ । आज विहान २ बजे तिर आएको भिषण हावाहुरीले घुईयावारी रेञ्जपोष्टको जस्तापाता उडाएर क्षति पु¥याएको गेम स्काउट पुर्ण विकले जानकारी दिनुभयो । घुईयावारी रेञ्जपोष्ट अहिले जस्तापाता विहिन भएको छ ।