असिना पानीले तुलसीपुरको बखरियामा रहेको तरकारी खेतीमा ठुलो क्षति पु¥याएको छ । आज दिउसो करिब ३ बजे तिर आएको असिना पानीले तुलसीपुर उपमहानगर पालिका वडा नं. १३ बखरियामा २० विगाह क्षेत्रफलमा लगाइएको तरकारीमा खेती ठुलो क्षति पुगेको हो ।
असिना पानीले टामाटर, खुर्सानी, भेडे खुर्सानी लगायतका तरकारी खेती नष्ट पार्दा किसान चिन्तित भएका छन्