सांकेतिक तस्बिर ।
दाङ शान्तिनगरका एक पुरुषको कोरोनाकारण भेरी अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दाङ शान्तिनगर ५ का ३८ बर्षीय एक पुरुषको आज भेरी अस्पतालमा बाँकेमा मृत्यु भएको पारीवारीक स्रोतले जनाएको छ । एक हप्ता देखि उनि भेरी अस्पतालमा उपचाररत थिए ।