थप ८२०३ जनामा काेराेना संक्रमण, ६८९१ जना संक्रमण मुक्त
छहरा अनलाइनकाठमाडौँ - ४ जेष्ठ २०७८, मंगलवार
पछिल्लाे २४ घण्टामा देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु भएको छ ।