२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

हापुरेमा काेराेना पिसिआर स्वाव संकलन

पश्चिमदाङ बबई गाउँपालिककाे हापुरेमा काेराेना पिसिआर स्वाव संकलन गरिएकाे छ ।
माता मनकामना पाेलिक्लिनिक तथा तुलसीपुर मेट्राे पाेलिक्लिनिककाे आयाेजनामा पिसिआर स्वाव संकलन गरिएकाे हाे ।

आज १० जनाकाे काेराेना पिसिआर स्वाव संकलन गरिएकाे बताइएकाे छ । यस्तै भाेली सम्म स्वाव संकलन गरिने छ ।
बिहान ८ बजेदेखी १२ बजेसम्म स्वाब संकलन गर्ने ब्यबस्था गरिएको छ । प्रतिब्यक्ती २ हजार शुल्क लाग्ने बताइएकाे छ ।