२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

जिमिन नेपालद्धारा पश्चिमदाङका आइसाेेलेसनलाई स्वास्थ्य सामाग्री सहयाेग

जिमिन नेपालले पश्चिमदाङका काेराेना आइसाेेलेसनलाई विभिन्न स्वास्थ्य सामाग्री सहयाेग प्रदान गरेकाे छ । तुलसीपुर आइसाेलेसन अश्वरा, दंगिशरण आइसाेलेसन बागर, शान्तिनगर आइसाेलेसन गिधनिया, बबई आइसाेलेसन हापुरेलाई पिपिई, फेस शिल्ड, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयाेग प्रदान गरेकाे जिमिन नेपालका प्रतिनिधि शिवराज चाैधरीले जानकारी दिनुभयाे । काेराेना महामारी नियन्त्रण तथा राेकथामा सहयाेग भन्ने उद्येश्यले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे चाैधरीले बताउनुभयाे ।