२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

महन्थ पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।