२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

बन प्राविधिक समाजद्धारा मानव सेवा आश्रममा भाेजन

बन प्राविधिक समाज दाङले आज मानव सेवा आश्रम दाङ शाखामा भोजन गराएकाे छ ।

काेराेना महामारी याे समयमा विभिन्न सामाजिक काम गर्दै आएकाे बन प्राविधिक समाज दाङले आज मानव सेवा आश्रम दाङ शाखामा रहेका अशक्त, अपाङग, असाहाय, बृद्धहरूलाइ भोजन गराएकाे हाे ।

पहिलाे चरणकाे कार्यक्रम अन्तर्गत भाेजन कार्यक्रम सुरू गरिएकाे बन प्राविधिक समाज दाङले जनाएकाे छ ।
दाेस्राे चरणमा काेराेना महामारी लक्षित विभिन्न कार्यक्रम गर्ने जनाइएकाे छ ।