२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पर्सेनीमा “सिर्जनशिल साथ” अभियान

दाङकाे तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा “सिर्जनशिल साथ” नामक अभियान एक कार्यक्रम बिच गठन गरिएकाे छ। जसमा संयोजक चिरञ्जीवी रेग्मी, सचिव अनित भुसाल,कोषाधक्ष सुदिप नेपाली,सदस्य सुरज खत्री रहेका छन।

युवाहरु मिलेर आफैले केही रकम संकलन गरेका छन।
उक्त रकम आसपासका क्षेत्रमा रहेका अति बिपन्न परिवारलाइ र अप्ठ्यारोमा परेका परिवारलाइ सहयोग गर्ने बताए छन।

साे अभियानको मुख्य उदेश्य बिपन्न बर्गलाइ सहयोग र समाजमा हुने गरेका सरकारी आयोजनाहरुमा खबरदारी गर्ने रहेकाे छ । अभियानलाइ साथ अनि सहयोग गर्न सम्पुर्ण सहयोगी मनहरुमा अपिल अभियानका संयोजक चिरञ्जीवी रेग्मीले गरेका छन।